The land will be available in the desired location , place and time.
ILAMI किन ? के फाइदा पाइन्छ ?
इच्छा गरेको आफ्नो शहर र ठाउँमा बुक गर्ने।
जग्गाको मूल्य आफै तोकी १ वा २ भित्र आफु अनुकुल किस्तामा तिर्न, बुझाउन र भुक्तानी पश्चात तोकेको ठाउँमा जग्गा नामसारी गरी लिन।
जग्गा संगै निश्चित समय पछी जग्गाको मुल्यको ७०% रकम नगद बोनस फिर्ता गरी लिन।
घोषित बोनस रकमले अर्को जग्गा पनि किन्छु भन्ने हो भने घोषित रकमको ८०% सम्म बाहेकको रकम भुक्तान गरेर मात्र कम्पनी संग अर्को जग्गा पनि किन्न पाउन। यसो गरे सिमित पैसाले पनि आफ्नो सम्पति दोब्बर बनाउन।
१ वर्षमा दोब्बर र ८ वर्षमा ८ गुणा सम्पत्ति जोड्ने अवसरको फाइदा उठाउन।
शुन्य जोखिम लिदै, जग्गा किने पछी घर बनाउने पैसा जुटाउने झन्झट हटाउन।
आर्थिक सबलिकरण गरी इष्ट-मित्र, आफ्ना-आफन्त बढाउन र आनन्दको जीवन बिताउन।
स्वावलम्बी, स्वाभिमानी र उधमशील अभियानकर्मी बनि साँचो समाज सेवा गर्न।