• Open Hours : Sun - Fri 10:00-5:00

Principle

COOP2GOVS is our guiding principle to achieve sustainable growth and create value together with people across society.

Purpose

RKD Holdings Limited purpose is to partner with the society in achieving the mutual growth for financial freedom.

Impact

RKD Holdings Limited will continue to create social, and economic value together with all of its stakeholders to grow along with society.

RKD Holdings Limited (The “Company”) initially named as RKD Real Estate and Construction Ltd., at the office of Company registrar having its registration no. 151727/72/73 with registered address as Pokhara, Kaski. The name of company was changed (From: RKD Real Estate & Construction Public Limited to: RKD Holdings Limited) as per confirmation letter from office […]

Who we are

RKD Holdings Limited (The "Company") initially named as RKD Real Estate and Construction Ltd., at the office of Company registrar having its registration no. 151727/72/73 with registered address as Pokhara, Kaski. The name of company was changed (From: RKD Real Estate & Construction Public Limited to: RKD Holdings Limited) as per confirmation letter from office of Company Registrar (OCR) dated 2021.09.13. The registered office and principal place of business is located at Pokhara, Nepal. The PAN of company is 604283858.

The principal objective of the company is to deal on real estate and construction, financial services, hospitality, and technology related activity within the territory of Nepal.

  • RKD Holding’s COOP2GOVS is our guiding principle to achieve sustainable growth and create value together with people across society.
  • Our primary businesses today, Bandipur Cable Car and Tourism Limited and BizBazar, have grown to substantial market capitalizations.
  • RKD Holdings Limited is a Holding Company that operates dynamic, primarily growth-oriented, businesses.
  • We are commercially focused, deploying capital across the portfolio in promising sectors and geographies.
  • We have evolved our business model to focus more on our shareholders.

As per Audit 2077/78

2073

Established Date

610,000,000

Authorized Capital

5000+

Shareholders:


आदरणीय आरकेडी होल्डिंग्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि महानुभावहरु कम्पनीका सञ्चालक एवं पदाधिकारीहरु, सम्पूर्ण शेयर धनी महानुभावहरु, पत्रकार मित्रहरु, व्यवस्थापन समूह र कर्मचारीहरुमा हार्दिक अभिवादन टक्रयाउँदछु । मान्यजन ज्यूहरु । आरकेडी होल्ङिंग्स लिमिटेड यस्तो कम्पनी हो जसले विश्वास राख्दछ एक्लो व्यवसायीले अंक गणितमा मात्र परिवर्तन दिन सक्छ तर सामुहिक […]

Message from President

आदरणीय आरकेडी होल्डिंग्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि महानुभावहरु कम्पनीका सञ्चालक एवं पदाधिकारीहरु, सम्पूर्ण शेयर धनी महानुभावहरु, पत्रकार मित्रहरु, व्यवस्थापन समूह र कर्मचारीहरुमा हार्दिक अभिवादन टक्रयाउँदछु ।

मान्यजन ज्यूहरु । आरकेडी होल्ङिंग्स लिमिटेड यस्तो कम्पनी हो जसले विश्वास राख्दछ एक्लो व्यवसायीले अंक गणितमा मात्र परिवर्तन दिन सक्छ तर सामुहिक प्रणाली सहितको व्यवसायिक गतिविधिले ज्यामितीय दरमा प्रत्येक सहभागी व्यक्ति सहित समग्र देशमा परिवर्तन र आर्थिक सशक्तिकरण दिन सक्दछ । आज पहुँचबिहिन, निराश बनेका र बनाइएका, अवसरको खोजीमा रहेका तर योजना एवं परिणाममा सुनिश्चितता नदेखेका व्यक्तिहरुले सपना देख्न नै छाड्ने हुन् कि भन्ने ठुलो चिन्ता देशमा देखिएको छ । आरकेडी होल्ङिंग्स हरेक मानिसहरुलाई सबै कुरा कर्मद्वारा सम्भब छ भन्ने कुरा व्यवहारिक रुपमा बुझाउन चाहन्छ । नौजवानहरुका धर्मराएका कदम, कुण्ठित भएका योजना र मुर्छित सपनाहरु आमरुपमा ब्युझाउन चाहन्छ। सबका साथ, सबै पक्ष लिएर ति नौजवानहरुका भर्भराउदा सपनाहरुलाई एक अतुल्य पुँजीको रुपमा बुझाउन र स्थापित गर्न चाहन्छ । हाम्रो यही पुँजी लगानी र परिचालन गर्दै सहभागी माझ नै महान परिवर्तन दिने मिसनमा कम्पनी लागेको छ । कम्पनी बोल्छ मात्र होइन संगसंगै गर्छ पनि, आज कम्पनीको अवस्थाले दुनियाँले बुझ्ने गरि प्रस्ट पारेको पनि छ । रणनीति, तथ्यांक, र परिणाम कम्पनी व्यवस्थापनका कोर मूल्य मान्यताहरु हुन् । कोप टु गोभ्स कम्पनीको आधारभूत सिद्धान्त्त र आदर्श हो । कम्पनीले नेपाली व्यवसायको गम्भीर समिक्षा गरेको छ । नेपालमा कसरी आर्थिक परिवर्तन गर्न सकिन्छ । कसरी यस्तो जिम्मेवारी पुरा गर्न सक्ने एक बृहत प्लेटफर्म बनाउन सकिन्छ भन्ने योजना बनाउने सोच राख्दछ । सोहि कोणबाट इतिहासको गम्भीर अध्ययन, चिन्तन साथै वर्तमान अवस्थाको विश्लेषण र भबिष्यको आंकलन एबं प्रोजेक्सन सहित एउटा प्रस्थापन बिन्दु निर्माण गर्ने सिद्धान्त्तको खोजि गर्ने तहमा कम्पनी पुग्यो । यस्तो दुर्गामी दिशाबोध गर्न सक्ने विचार धारको लागि अन्तर्राष्ट्रिय अभ्यास, नेपाली व्यवसायिक इतिहास एवं समिक्षा र नेपाली बिशेषताका व्यवसायिक मौलिकताहरुको सघन सम्पादन गर्ने गरि प्रयत्न गर्यों । जब तिनै विचारहरुको संश्लेषण गर्नु पर्ने आवश्यकता कम्पनीले महशुश गर्यों । अन्तत यो दायित्व पनि कम्पनीले कोप टु गोभ्सको सिद्दान्त्त प्रतिपादनको प्रस्तावनाबाट पुरा गरेको छ ।

Investment Portfolio

Portfolio

RKD Holdings


https://tifl.com.np/

TIFL


https://tifl.com.np/#subsidiary-company

Panchase Cable Car


https://bandipurcablecar.com.np/

Bandipur Cable Car


https://bizbazar.com.np/

Bizbazar


https://bandipurcablecar.com.np/

Chimkeswori Cable Car

Land Bank


https://bandipurcablecar.com.np/what-we-do.php#features-queentower

Queen Tower


https://tifl.com.np/#main-program

SLDP

Salami

Ilami

RKD Holdings

Land Bank | RKD Holdings Limited

Land Bank

SLDP | RKD Holdings Limited

SLDP

Salami

Ilami | RKD Holdings Limited

Ilami

https://tifl.com.np/

TIFL

https://tifl.com.np/#subsidiary-company

Panchase Cable Car

Bandipur Cablecar

Bandipur Cable Car

Chimkeswori Cable Car | RKD Holdings Limited ‎ ‎

Chimkeswori Cable Car

Queen Tower | RKD Holdings Limited ‎ ‎ ‎ ‎ ‎

Queen Tower

Bizbazar | RKD Holdings Limited

Bizbazar

News & Events

News
property

३अर्ब १० करोड लगानीमा बन्ने भयो बुढीमाई छिन्केश्वरी केबुलकार 

काठमाडौं । मुलुकभरीनै निजी क्षेत्रबाट केबुलकारमा लगानी बढ्दै गएको छ । यस्तै तनहुँको आबुखैरेनीमा निजी लगानीमा अर्को केबुलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडको लगानीमा बुढीमाई छिन्केश्वरी केबलकार सञ्चालनमा आउन लागेको हो । केबुलकार सञ्चालन गर्न बन्दीपुरले बुढीमाई छिन्केश्वरी दर्शन प्राइभेट लिमिटेड स्थापना गरेको छ ।  तनहुँमा निर्माणाधीन बन्दीपुर केबुलकार सञ्चालनमा […]